जिप्रका म्याग्दीमा कार्यरत प्रहरी जवान पौडेललाई सम्मान

विकल्प न्युज म्याग्दी, असार १ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी जवान बैकुण्ठ पौडेल सम्मानीत हुनुभएको छ । प्रहरी जवान पौडेललाई कार्यमुल्याङकनका आधारमा वेष्ट पोलिस अफ ड मन्थबाट सम्मान गरिएको हो । लागु औषध नियन्त्रण , अपराधिक क्रियाकलापमा संलग्न आरोपितलाई पक्राउ गर्न सफल भएको तथा ट्राफिक कार्यक्रम संंचालन गरी सवारी दुर्घटनालाई न्युनीकरण गर्नमा … Continue reading जिप्रका म्याग्दीमा कार्यरत प्रहरी जवान पौडेललाई सम्मान